बौद्ध महोत्सव २०८३ जेठ २३ गते आयोजना हुने काठमाडौं, बौद्ध । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “बौद्ध महोत्सव २०८३ – हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने