
प्रधानमन्त्रीलाई मधेशका नेताहरूले भने– सम्झौता रद्दीको टोकरीमा नफालिदिनु होला
काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्दै विगतमा भएका सम्झौताजस्तै यसपटकका सहमति कार्यान्वयनविहीन नबनाउन आग्रह गरेका छन्। शुक्रबार










