जीवनशैली

निम्स दाइ : साहस, संकल्प र नेपाली पहिचानलाई विश्वको शिखरसम्म पुर्‍याउने महान् आरोही

नेपालको पर्वतारोहण इतिहासमा निर्मल ‘निम्स’ पुर्जा ( “Nims Dai” ) एउटा यस्तो नाम हो, जसले साहस, अनुशासन र असम्भवलाई सम्भव बनाउने दृढ

शुक्लाफाँटामा सम्पर्कविहीन महिलाहरू अन्ततः सकुशल भेटिए, आफैं आए परिवारको सम्पर्कमा

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका

साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको पहिलो सोमबार आज देशभरका शिवालयहरूमा भगवान् शिवको विशेष पूजा–आराधना भइरहेको छ । आराध्यदेव पशुपतिनाथ मन्दिरसहित देशभरका

गम्भीर अपराधका आरोपितहरूको बयान भिडियो रेकर्डिङसहित गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अनुसन्धानका सिलसिलामा आरोपितहरुको बयान गर्दा अडियो भिजुवल रेकर्डिङ प्रणाली लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

राहदानी विभाग अगाडि पेट्रोल खन्याएर जलेका गणेश नेपालीलाई तत्काल भारत नलगिने

सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उनको

सुकुम्वासीको विषयमा म एकदमै गम्भीर छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा

दलाइ लामाको जन्मदिन काठमाडौँमा मनाइनु चिन्ताजनक : चीनका लागि पूर्वराजदूत

काठमाडौं‌ । नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औं दलाइ लामाको ९१औं जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेकोप्रति चीनका लागि पूर्वनेपाली

२५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ हात्तीको दाह्रा काट्ने तयारी, नयाँ रेडियो कलर पनि जडान गरिने

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा

रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धिताल : ‘सुकुम्वासी व्यवस्थापनमा राज्यले अभिभावकीय भूमिका निर्वाह गरेन, असक्षमता मात्र उजागर भयो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाएकी छन् । पछिल्लो

सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको पुनःव्यवस्थापन खर्च (राहत) भन्दा

सरकारको ‘ब्लु बस’ योजना : साझाका आठ बस ‘ब्लु बस’ बनाउने सैद्धान्तिक सहमति, सञ्चालन खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी

सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

काठमाडौ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। विभागले तयार पारेको सूचना अनुसार इन्धनको