बागमती प्रदेश

बाढीले टुटेको नुवाकोट-धादिङको लाइफलाइन जोड्दै सेना, देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र

नुवाकोट । भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदी आसपासका अधिकांश पुलमा क्षति पुगेपछि टुटेको नुवाकोट-धादिङको यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली

बाढीले पुल बगाएपछि तादी नदीमा सेनाले बनाउँदैछ ६० मिटर लामो एक्रो ब्रिज

भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी आसपासका अधिकांश पुलमा क्षति पुर्‍याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ । बाढीका कारण

भोटेकोशी र त्रिशूलीमा बिहीबार पनि आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीमा बिहीबार पनि आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

बौद्धको विशेष संस्कृतिक पर्व घोनाई मनाइयो, विभिन्न १३ विधामा पुरस्कार वितरण

भदौ १४ गते, काठमाडौं । श्री बौद्ध तामाङ कल्याण गुठी मूल समारोह समिति अन्र्तगत आज विभिन्न ४० संघसंस्थाको सहभागितामा बौद्धमा मौलिक स्थानीय

संकटमा परेका टोखावासीलाई निःशुल्क मनोसामाजिक परामर्श

काठमाडौं, भदौ १५ — टोखा नगरपालिकाले बाढी तथा त्यसबाट सिर्जित संकटका कारण मानसिक तथा भावनात्मक समस्या भोगिरहेका नगरवासीका लागि निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री

भोटेकोशी बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत शर्मा मृत फेला

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको

भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ५३८ पुग्यो, चितवनमा मात्रै भेटिए २२१ शव

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

चीनले बेलैमा सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन

रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट सातजनाको उद्धार भएको छ । ११ भदौ, काठमाडौं । रसुवाको टिमुरेबाट १०५