
काठमाडौंमा चुलो बाल्ने ग्यासकै संकट : मध्यरातदेखि लाइनमा उपभोक्ता, सडक अवरोधले थपियो सास्ती (फोटोफिचर)
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ। धादिङको कृष्णभिरमा

