बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, १३ जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदै बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । मंगलबार साँझ मेलौलीबाट झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम
सेती अस्पतालद्वारा निजी क्लिनिकमा जान ड्युटी छाड्ने चिकित्सकहरूमाथि कडा कारबाही। धनगढी, साउन २० — सेती प्रादेशिक अस्पतालले आफ्ना चिकित्सकहरूलाई सरकारी कार्यसमयमा निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको छ।