रास्वपाको पदाधिकारीका लागि राति सवा ९ बजे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ।

प्रवासबाहेक पहिलो चरणको निर्वाचन गरेको रास्वपाको निर्वाचन आयोगले नयाँ कार्यतालिका ल्याएको हो।

पहिलो चरणको निर्वाचनको परिणाम अझै घोषणा गर्न नसकेको रास्वपाले दोस्रो चरणको निर्वाचनको कार्यतालिका पनि ल्याएको छ।

दोस्रो चरणको निर्वाचन राती ९ः१५ बजेबाट सुरु हुने जनाएको छ।

पार्टी पदाधिकारीको मत परिणामको घोषणा राति १ः३० बजे गर्ने उल्लेख छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई