बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश