
कार्यालयमा कामकाज गरिरहेका कर्मचारीलाई भित्र थुनेर बाहिरबाट ताला लगाउने व्यक्ति पक्राउ
काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूले कामकाज गरिरहेका बेला अभद्र व्यवहार गर्दै लेखा शाखामा बाहिरबाट ताला लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ
