बाढी जोखिम

मनसुनजन्य विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरी हाई अलर्टमा : ५४ स्थानमा अस्थायी वेश स्थापना, ८ हजार बढी जनशक्ति तैनाथ

काठमाडौं । मनसुनजन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले देशभर आफ्नो विशेष तयारी पूरा गरेको छ।