अब तत्काल बैंक खाता रोक्का गर्न सकिने, बैंकहरूलाई २४सै घण्टा सेवा दिन राष्ट्र बैंकको निर्देशन काठमाडौं । बैंक तथा वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि नयाँ व्यवस्था लागू