आज राति १२ बजेदेखि सरकारी खाता ७ दिन बन्द काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले ७५३ स्थानीय तहलाई आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणको आर्थिक कारोबारसम्बन्धी विशेष निर्देशन जारी गरेको छ। कार्यालयले आर्थिक कार्यविधि