महानगरभित्रका समस्याग्रस्त सहकारी : साढे ५ अर्ब बचत फिर्ताको माग गर्दै ६ हजार बचतकर्ताको आवेदन काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन दिएका छन् ।