नेपालका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना: मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रही केही प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको