लिओनल मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान: एमएलएसमा सबैभन्दा छिटो १०० गोल योगदान काठमाडौं, २७ वैशाख ।अर्जेन्टिनी फुटबलका जादुगर लिओनल मेस्सीले अमेरिकी मेजर लिग सकर (MLS) मा पुन: अर्को ठूलो इतिहास रचेका छन्। शनिबार भएको