police statement

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डिएसपीलाई सोधपुछ गर्न बोलाइयो जिल्ला

कैलालीका डिएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ। ‘बालेनको पुलिस होइन, नेपाल पुलिस हुँ’ भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका