सरकारले भन्याे– म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्नू काठमाडौं । सरकारी स्वामित्वका जग्गा भोगाधिकारको आधारमा प्रयोग गर्दै आएका व्यक्ति, संस्था तथा विभिन्न निकायलाई लिज व्यवस्थामा ल्याउने प्रक्रिया तीव्र पारिएको छ। यसका