
कन्सल्टेन्सीलाई कडाइ : अब एजुकेसन कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी, विदेशमा विद्यार्थी अलपत्र परे पठाउनेले नै बेहोर्नुपर्ने
सरकारले शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाको सञ्चालन, अनुगमन र कारबाही व्यवस्थालाई थप कडा बनाएको छ। मन्त्रिपरिषद्बाट बुधबार स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा
