थमन विक हत्या प्रकरण : एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् उनलाई जलेश्वर कारागार पठाइएको हो। जिल्ला प्रहरी कार्यालयले पेश गरेपछि जिल्ला