मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आजदेखि आपूर्ति बन्द मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको खानेपानी आपूर्ति शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका