राहत

कांग्रेसको प्रश्न– यो महँगीमा १५ हजार रुपैयाँ लिएर सुकुम्बासी परिवार कहाँ जाने ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी