विकास बजेट

स्थानीय सरकारको बजेट : २७८ नगरपालिकाले ल्याए बजेट, १५ मा अझै बाँकी

आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कानुनी समयसीमाभित्र देशभरका अधिकांश नगरपालिकाले आफ्नो बजेट सार्वजनिक गरेका

ज्वालामुखी गाउँपालिकामा जनताको बजेटमाथि ‘ब्रह्मलुट’ ! महालेखाले देखायो २३ करोडभन्दा बढी बेरुजु

धादिङको ज्वालामुखी गाउँपालिकामा जनताको रगत–पसिनाबाट उठेको कर, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र राज्यकोषको रकमको खर्च व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।