बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिएका छन् । स्टार्मरले राजीनामाको घोषणा गर्दै आफु पछि प्रधानमन्त्री बन्ने नेतालाई पुरा सहयोग गर्ने बताएका छन्