ई–पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित सात जनाको दोस्रो दिन पनि बयान जारी ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा दोस्रो दिन पनि बयान जारी रहेको छ। विशेष अदालतका