Governance

‘हेरालु’ धेरै भएपछि अजयमेरू गाउँपालिकाको बजेट कसले हेरिदिने ? हाजिर नभएका प्रशिक्षकलाई १७ लाख, जनताको ३२ लाखभन्दा बढी रकम स्वाहा !

डडेल्धुराको अजयमेरू गाउँपालिकामा आर्थिक अनुशासनहीनता, कानुनी व्यवस्थाको उल्लङ्घन र प्रशासनिक लापरबाहीका कारण लाखौँ रुपैयाँ सरकारी रकम दुरुपयोग भएको तथ्य सार्वजनिक भएको छ।