Dhanusha incident

धनुषामा १६ वर्षीया बालिका बन्धक र करणी प्रकरण: मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान, मिलापत्र गराउन खोज्ने वडाध्यक्ष धरौटीमा रिहा

जनकपुरधाम। धनुषामा १६ वर्षीया बालिकालाई १९ दिनसम्म बन्धक बनाई जबरजस्ती करणी तथा बेचबिखन गरेको अभियोग लागेका मुख्य प्रतिवादी २३ वर्षीय ताहिर राइनलाई पुर्पक्षका