उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान

जनकपुरधाम । आज १५ असार अर्थात राष्ट्रिय धान दिवस । १५ असारको दिन आज  देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर ठाकुरले धान रोपेकी हुन् । उपसभामुख हुनुअघि उनी आफ्नै खेतबारीमा काम गर्थिन् । उनको बुबाआमा किसान हुन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका

रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई