महँगी भत्ता पाउनुपर्ने माग राख्दै प्रेस काउन्सिलका कर्मचारीहरूकाे धर्ना

काठमाडौँ । महँगी भत्ता पाउनुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले धर्ना दिएका छन्।

समान रूपमा नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै उनीहरू कार्यालय परिसरमा आन्दोलनमा उत्रिएका हुन्।

आज बिहान कार्यालय खुल्ने बित्तिकै कर्मचारीहरूले मुख्य गेटमै धर्ना दिएका छन्। गत माघदेखि महँगी भत्ता नपाएको उनीहरूको गुनासो छ ।

उनीहरुले हिजो मुख्य अधिकृतलाई कार्यकक्षमै थुनेर आन्दोलन गरेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा