तनहुँमा झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्धार

काठमाडौं । तनहुँको ब्यास नगरपालिका-३ बिसघरेस्थित झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्दार भएको छ ।

१७ वर्षीया किशोरी बिहीबार राति साढे ८ बजेतिर पुलबाट नदीमा हामफालेकी थिइन् । उक्त सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट डीएसपी द्धारिका घिमिरेको कमाण्डमा खटिएको टोलीले ती किशोरीको उद्धार गरेको हो ।

प्रहरी र सेनाको टोलीले राति साढे १० बजेतिर ती किशोरीको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौलीमा पठाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको