हर्क साम्पाङको अंग्रेजी स्टाटस– राक्षसको सत्ता हुँदा जीवन सकिन्छ

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले गणेश नेपालीको मृत्युलाई संकेत गरेर आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजीमा लेखेका छन्, ‘राक्षसको सत्ता हुँदा जीवन सकिन्छ ।’

त्यो भन्दाअगाडि पनि साम्पाङले पहिलेको सरकार र अहिलेको सरकार दुवै ज्यानमारा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेको अर्को पोस्टमा भनेका छन्, ‘गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सूचकसँगै सेयर कारोबार रकम