उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा गोलभेँडा फ्याँकेर किसानहरुको प्रदर्शन

काठमाडौं । किसानहरुले माइतीघरमा सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।

आज बिहान माइतीघर मण्डला क्षेत्रमा किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका हुन् ।

किसानहरूले कृषि विमा लागू गर, गोलभेंडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य कायम गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर लगायतको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले उचित मूल्य नपाएको भन्दै बिचौलिया हटाउन माग गरेका छन् । किसानहरु प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा जम्मा भएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सूचकसँगै सेयर कारोबार रकम