बाढी अपडेट : बिहीबार बिहानसम्म १ हजार ६ सय ५५ जनाको शव फेला, १२ हजारको उद्धार गरेकाे दाबी

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १६ सय बढिको मृत्यु भएको छ ।बिहीबार बिहानसम्म १६ सय ५५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरी बाढीका कारण चार हजार भन्दा बढि सम्पर्कबिहीन छन् भने करिव १२ हजार जनाको उद्दार गरिएको छ ।बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढीका कारण मृत्यु भएकाहरुमध्ये केहिको शव पहिचान गरी आफन्तजनलाई बुझाइएको छ भने बिभिन्न स्थानमा फेला परि पहिचान हुन नसकेका शवहरुलाई जमिनमा सुरक्षित रुपमा गाडिएको छ ।

 

News/photo credit :corporateangle

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको