मेसी बिनाको अर्जेन्टिना विजयी

प्रत्येक हाफमा सम्भव दुई–दुई गोलको मदतले अर्जेन्टिनाले बिहीबार बोलिभियालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ४–० ले पराजित गरेको छ ।

काठमाडौँ — प्रत्येक हाफमा सम्भव दुई–दुई गोलको मदतले अर्जेन्टिनाले बिहीबार बोलिभियालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ४–० ले पराजित गरेको छ ।  लियोनल मेसीले सन्यासको घोषणा गरेयता अर्जेन्टिनाले खेलेको यो नै पहिलो पटक हो । लउटारो मार्टिनेजले गोलको खाता खोलेपछि निकोलस पाज, क्रिस्टियन रोमेरो र जोसे म्यानुएलले गोल गरे ।  विश्व फाइनलमा स्पेनको हातबाट पराजित भएपछि अर्जेन्टिना मैदानमा उत्रेको पनि यो पहिलो पटक हो र यसक्रममा टिमको प्रदर्शन उत्कृष्ट रह्यो । गत महिना मात्रै ३९ वर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए । उनले अब अन्तिम पटक मंगलबार बेनिनविरुद्ध हुने खेलमा अर्जेन्टिनाका लागि खेल्नेछन् र यो उनको बिदाई खेल हुनेछ ।

News Credit :/ekantipur.com/

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभानिया र माल्दिभ्सलगायतका देश पठाइदिने भन्दै २५ जना युवायुवतीबाट ८५

काठमाडौं । सरकारले तीन दशक पुरानो निजामती सेवा ऐनलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित ‘सङ्घीय निजामती सेवा

काठमाडौं । प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले एक्लैले मुलुकका सबै समस्या