निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन

निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन भएको छ । शुक्रबार बसेको संसदको सार्वजनिक लेखासम्बन्धी बैठकले समिति गठन गरेको हो । समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गर्नेछन् । समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् । यस विषयमा रास्वपा सांसद खगेन्द्र सुनारले पटक–पटक आवाज उठाएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरू

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा पशु चिकित्सक डिल्लीराम भण्डारी नियुक्त