सुनको मूल्य १ हजार ४०० रुपैयाँले घट्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रबार प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, आज तोलामा १ हजार ४०० रुपैयाँले घट्दै २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले घट्दै ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई