एसियाकप राइजिङ स्टार्स : सोमपाल घाइते, उनको स्थानमा प्रतिश जिसीले पाए मौका

 

काठमाडौँ — आजदेखि कतारमा हुरु भएको एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताअघि नै नेपाली टोलीका सोमपाल कामी घाइते भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सोमपाल कामी घाइते भएकाले उक्त प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको छ ।

उनको स्थानमा लेफ्ट आर्म पेसर प्रतिश जीसीलाई टोलीमा समावेश गरिएको पनि क्यानले जनाएको छ । त्यस्तै यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमै समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Asia Cup Rising Stars: Sompal injured, Pratish GC gets a chance in his place

कान्तिपुर

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई