काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा बिहीबार सबाहलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा सुखद पुनरागमन गरेको छ । सेस फाब्रिगासले पनि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा स्वपनिल डेब्यु गरेको छ । ह्यारी केन र माइकल ओलिसको दुई दुई गोलको मदतले बायर्न म्युनिकले बोर्डो/गिल्म्टलाई ५–० ले पराजित गर्यो । युनाइटेडका लागि भने कप्तान ब्रुनो फर्नान्डेजसहित म्याथेस कुन्हा, बेन्जामिन सेस्को र लिसान्ड्रो मार्टिनेजले एक एक गोल गरे । इटालीको सिरी ए क्लब कोमोले भने आरबी लाइपजिगलाई ४–१ ले स्तब्ध पारेको हो । यस्तै लेन्सले स्लाभिया प्रागमाथि ३–२ को जित रच्यो । फेनेबाचे र एएस रोमा तथा भीएसभी आयनहोभन र साख्तार डोनेस्कबीचको खेल भने समान १–१ को बराबरीमा टुंगियो ।


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको
