कृष्णभिरको ग्याबिन अड्याएर नयाँ खुलाइएको ट्रयाक खस्यो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत विभिन्न सात स्थानमा पहिरो खसेको छ ।

केहीबेरअघि कृष्णभिरमा यसअघि पहिरो गएर नयाँ खोलिएको ट्रयाकको ग्याबिन लगाएर अड्याइएको भाग पहिरिएर खसेपछि सडक पूर्ण रपमा अवरुद्ध भएको हो ।

यतिखेर सडक खुलाउन आवश्यक सामानका साथ सडक विभागका कर्मचार िपुगेपनि वषाएका कारण सडक खुलाउन सकिएको छैन ।  तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई