रुपन्देहीको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । हुन त उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो ।

तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका मुद्दाहरू हाल विचाराधीन छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। प्रवासबाहेक पहिलो

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । संघीय संसद

काठमाडौं । मनसुनजन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले