मलेसियाको अडानले नेपाली कामदारको रोजगारी अन्योलमा, एफडब्ल्युसिएमएस प्रणालीमै जोड

काठमाडौँ । मलेसियाले विदेशी कामदार भर्ना प्रक्रिया फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) बाटै अघि बढाउने अडान राखेपछि नेपाली कामदारको भर्ती प्रक्रिया अन्योलमा परेको छ।नेपालले सबै योग्य म्यानपावर कम्पनीलाई भर्ती प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै आएको छ। तर, मलेसियाले आफ्नो अडान कायम राखेपछि विवाद समाधानका लागि दुई देशबीच कूटनीतिक सहमति खोज्नुपर्ने देखिएको छ।

यसैबीच, सरकारले एफडब्ल्युसिएमएस प्रक्रियामा संलग्न २५ मुख्य म्यानपावर कम्पनी र तिनसँग सम्बन्धित करिब २५० कम्पनीमाथि छानबिन तथा कारबाही अघि बढाएको छ।रोजगारविज्ञ डा. गणेश गुरुङले म्यानपावर कम्पनीमाथिको कारबाहीसँगै रोजगारदाता मुलुकसँगको श्रम कूटनीतिलाई पनि प्रभावकारी बनाउनुपर्ने बताएका छन्।भर्ती प्रक्रियामा पारदर्शिता कायम गर्नुका साथै नेपाली कामदारका लागि रोजगारीका अवसर सुरक्षित गर्न सरकारले कूटनीतिक पहल अघि बढाउनुपर्ने देखिएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई