रसेलको चार विकेट, विराटनगरसँग जनकपुर २ रनले पराजित

रसेलको चार विकेट, विराटनगरसँग जनकपुर २ रनले पराजित

एन्ड्रे रसेलले अन्तिम ओभरमा दुई विकेट लिएपछि विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहेको अवस्थामा जनकपुरले १० रन मात्र जोड्न सक्यो । रसेलको अन्तिम बलमा सैफ हसन ४८ बलमा ७१ रन बनाएर बासिर अहमदको हातबाट क्याच आउट भए । उनले २ चौका र ५ छक्का प्रहार गरे । यसअघि रसेलले ओभरको दोस्रो बलमा जनकपुरका कप्तान हरमित सिंहलाई खाता नखोल्दै क्याच आउट गराएका थिए । रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए ।

Biratnagar Kings Run won by 2 runsNews Credit :e.kantipur

 

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई