सहिदको त्याग र बलिदानबाट प्रेरणा लिएर न्यायपूर्ण समाज बनाउनुपर्छ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगी मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।मधेश आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा उनले स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सोमबार श्रद्धाञ्जली व्यक्त गरेपछि सभामुख अर्यालले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गरे ।‘सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई सबैले आत्मसात् गर्नुपर्छ,’ सभामुख अर्यालले भने ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई