रास्वपालाई मानवअधिकार आयोगको प्रश्न– बालबालिकालाई सदस्यता दिएको हो ?

राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता दिएकोबारे राष्ट्रिय स्वतन्त्र पार्टीसँग जवाफ मागेको छ ।

बुधबार एक पत्र पठाउँदै आयोगले सञ्चारमाध्यममा खबर आएअनुसार बालबालिलालाई पार्टी सदस्यता दिएकोबारे यथाशीघ्र जवाफ दिन भनेको हो ।

हालै १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विवरणहरू आएपछि रास्वपाको आलोचना भइरहेका बेला आयोगलले पनि जवाफ मागेको हो ।

आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै सचेतसमेत गराएको छ ।

NHRC_Nepal_Press_Note_2083-3-17_page-0001-1782898967.jpg

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई