असोजको ब्याजदर

बैंकहरूमा कर्जाको माग कमजोर, असोजका लागि मुद्दति निक्षेपको ब्याजदर घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाअनुसार नबढेपछि वाणिज्य बैंकहरूले असोजका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। केही बैंकले ब्याजदर