हेरचाहको बन्धन तोड्दै बर्दियाका अपाङ्गता परिवार : घरमै सीप सिकेर बन्दैछन् आत्मनिर्भर बर्दिया । बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीको अधिकांश समय विगत दुई दशकदेखि श्रीमान् वीरबहादुर चौधरीको हेरचाहमै बितिरहेको छ । दुर्घटनामा परी श्रीमान्