
रात्रिकालीन यातायात विस्तार गर्दै काठमाडौं, भक्तपुरका स्थानीय तहलाई साझेदारीको प्रस्ताव
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आफूहरुले रुट विस्तार गरिरहेकाले भक्तपुर र मध्यपुर थिमिलाई पनि साझेदारीमा जोडेर अघि बढाउन चाहेको बताइन् । काठमाडौँ
