पीएलओ र विराटनगर किंग्सबीच साझेदारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्ससँग पूर्वाञ्चल ल्युव ओइल (पीएलओ ल्युब्रिकेन्ट्स) लिमिटेडले आधिकारिक साझेदारी गर्ने भएको छ।