नारायणगढ–पोखरा सवारी आवागमन खुला ९ असोज, काठमाडौं । चितवन प्रशासनले नारायणगढ–पोखरा सवारी आवागमन खुला गरेको छ । नारायणगढ–मुग्लिन सडखण्डमा झरेको पहिरो हटाएर पोखरातर्फको यात्रा खुला गरिएको