द बिगेस्ट एक्सचेन्ज मेला

काठमाडौंमा फेरि हुँदैछ यामाहा ब्लू फेस्ट, ‘द बिगेस्ट एक्सचेन्ज मेला’ मुख्य आकर्षण

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ