माइतीघरमा रातको समयमा टेन्ट टाँगेर धर्ना बस्न नपाइने, प्रहरीले हटायो आन्दोलनकारीका टेन्ट काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला परिसरमा महिनौँदेखि रातको समयमा टेन्ट टाँगेर धर्ना बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएको छ । रातको समयमा टेन्ट टाँगेर